शुक्रबार, असार २६, २०८३

तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता हुँदै

गोकर्णेश्वर नगरस्तरीय तेक्वान्दो नगर खेलाडी छनोट प्रतियोगिता हुने भएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- गोकर्णेश्वर नगरस्तरीय तेक्वान्दो नगर खेलाडी छनोट प्रतियोगिता हुने भएको छ। गोकर्णेश्वर नगर तेक्वान्दो समितिको संयोजनमा गोकर्णेश्वोर नगरपालिकाले छनोट प्रतियोगिता आयोजना गरेको हो।

आउँदो फागुन २९ गते हुने एक दिने प्रतियोगितामा १८० खेलाडी समावेश छन्।

‘यो पहिलो कार्यक्रम हो। नगरमा छरिएर रहेका खेलाडीलाई एकट्ठा गर्ने उद्देश्य छ। खेलमा १६० जना प्रतिस्पर्धा रहेको छ,’ आयोजक समितिका रेफ्री महेश गिरीले भने।

अयोजकका अनुसार सर्वोत्कृष्ट हुनेलाई ट्रफी मेडल र प्रमाणपत्र दिइने छ। उनले भने, ‘नगरपालिकाले स्वास्थ्यको महत्व बुझेर विभिन्न कार्यक्रम आयोजना गरेको आयोजकले बताएका छ।’

सम्पूर्ण लागत ४ लाख ८० हजारमा ३ लाख नगरपालिकाले गर्ने संयोजक गोकर्णेश्वर तेक्वान्दो समितिले बताएको छ।

प्रकाशित: Mar 12, 2021| 09:22 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।