बिहीबार, भदौ १८, २०८३

पछिल्लो २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७  पुगेको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९६२ रहेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा २६, भक्तपुरमा ६ र ललितपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Feb 28, 2021| 10:46 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।