बिहीबार, फागुन २८, २०८२

कोरोनाको भ्याक्सिन नलगाए ३५० डलर जरिवाना

इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाउनेले जरिवाना तिर्नुपर्ने भएको छ। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाउनेले जरिवाना तिर्नुपर्ने भएको छ। 

National life

कोरोनाको भ्याक्सिन नलगाउने हो भने ३५० डलर जरिवाना तिर्नुपर्ने उर्दी सरकारले जारी गरेको छ।

इन्डोनेसिया विश्वकै एकमात्र देश हो, जहाँ कोरोनाको खोप अनिवार्य गरिएको छ। भ्याक्सिन नलगाउने नागरिकलाई सामाजिक सुरक्षाको रकम पनि नदिइने चेतावनी सरकारले दिएको छ। 

कोरोना भाइरसबाट अत्यधिक प्रभावित दक्षिणपूर्वी मुलुक हो इन्डोनेसिया। त्यहाँ २४ लाखभन्दा बढी कोरोना संक्रमित छन् भने झण्डै ३४ हजारको मृत्यु भइसकेको छ।

–बीबीसी
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 18, 2021| 16:41 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।