बिहीबार, फागुन २८, २०८२

रेलको लिकमा धर्ना बसे भारतका किसान

भारतमा आन्दोलनरत किसानहरुले रेलमार्गमा बसेर विरोध प्रदर्शन गरेका छन्। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– भारतमा आन्दोलनरत किसानहरुले रेलमार्गमा बसेर विरोध प्रदर्शन गरेका छन्। 

पञ्जाब, हरियाणा तथा उत्तर प्रदेशका कैयौं ठाउँमा किसानहरु रेलको लिकमा धर्ना बसेका हुन्।

कृषि कानुन रद्द गर्ने मागसहित पछिल्ला दुई महिनादेखि आन्दोलनरत किसानले आज बिहीबार ‘रेल रोको’ विरोध प्रदर्शन आह्वान गरेका थिए। 
 

प्रकाशित: Feb 18, 2021| 11:07 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।