बुधबार, असोज २१, २०८३

अशोक लेल्याण्डको विन्टर सर्भिस क्याम्प सुरु 

नेपालका लागि अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रा.लि.ले ‘मेघा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– नेपालका लागि अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रा.लि.ले ‘मेघा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ। 

४ माघमा देशभर १३ सर्भिस सेन्टरबाट सुरु भएको क्याम्प १५ गतेसम्म चल्ने छ।  

सर्भिस क्याम्पमा पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत  छुटका साथै ४५ पोइन्ट फ्रि चेकअप उपलब्ध हुने कम्पनीले जनाएको छ। 

क्याम्पमार्फत् ग्राहकले आकर्षक उपहारका साथै सुरक्षित ड्राइभिङ सम्बन्धी जानकारी पनि लिन सक्ने छन्।

यो सर्भिस क्याम्पको अफर अशोक लेल्याण्डका बस, ट्रक, टिप्पर तथा साना कमर्सिएल गाडीमा पनि लागू हुने छ। 
 

प्रकाशित: Jan 17, 2021| 12:04 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्