बिहीबार, वैशाख ३१, २०८३

अस्मिता र आशिषको स्वरमा एउटा मान्छे

अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा आधुनिक गीत ‘एउटा मान्छे सार्वजनिक’ भएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं- अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा आधुनिक गीत ‘एउटा मान्छे सार्वजनिक’ भएको छ।

National life

गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारी झापाली, संगीत तथा एरेन्ज विनय कार्की र मिक्सिङ जीवन वडुको छ।

आरोही ईन्टरटेनमेन्टको स्टुडियोमा गीत रेकर्डिङ गरिएको हो।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको छ।

मागी विवाहको प्रेम सम्बन्धको कथा भिडियोमा देखाउन खोजिएको छ।

 

प्रकाशित: Dec 12, 2020| 13:25 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्