सोमबार, वैशाख २८, २०८३

राजनीतिक दल घोषणाको तयारीमा बलिउड अभिनेता रजनीकान्त

बलिउडका चर्चित अभिनेता रजनीकान्तले पार्टी गठन गर्ने भएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

National life

बलिउडका चर्चित अभिनेता रजनीकान्तले पार्टी गठन गर्ने भएका छन्। उनले पार्टी घोषणा ३१ डिसेम्बरमा गर्ने जानकारी ट्विटरमार्फत दिएका हुन्।

तमिल भाषामा लेखिएको ट्विटमा उनले केही ह्यासट्याग पनि सेयर गरेका छन्। उनले लेखेका छन्, 'अहिले नभए कहिल्यै हुँदैन। हामी परिवर्तन गर्नेछौं, हामी सबै थोक परिवर्तन गर्नेछौं।’

यसअघि ३० नोभेम्बरमा उनले आफ्नो संगठन ‘रजनी मक्कल मन्दरम्’ का जिल्ला सचिवहरूसँग परामर्श गरिसकेका छन्। बैठकमा उनले आफूले तत्काल राजनीतिक दल गठन गर्ने घोषणा गरेका थए। बीबीसी

प्रकाशित: Dec 03, 2020| 12:25 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।