सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा पहिलोपटक कार्डियक केयर युनिट स्थापना गर्ने डा. पद्मावतीको कोरोनाबाट मृत्यु

भारतमा पहिलोपटक कार्डियक केयर युनिट स्थापना गर्ने डा. पद्मावतीको कोरोनाबाट मृत्यु

भारतमा पहिलोपटक कार्डियक केयर युनिट स्थापना गर्ने डा. पद्मावतीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडाैं– भारतमा पहिलोपटक कार्डियक केयर युनिट स्थापना गर्ने डा. पद्मावतीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ।

National life

१०३ वर्षको उमेरमा उनको कोरोना भाइरस संक्रमणबाट निधन भएको नेसनल हार्ट इस्न्टिच्युटलाई उधृत गर्दै भारतीय सञ्चारममाध्यमले जनाएका छन्।

उनी विगत केही दिनदेखि उक्त इस्टिच्युटमा उपचाररत थिइन्।

आइतबार पन्जाबी बागस्थित कोभिड १९ शबदाह गृहमा उनको अन्त्येष्टि गरिएको । म्यानमारमा जन्मिएकी पद्मावतीले रंगुन मेडिकलबाट स्नातक गरेकी थिइन्।

उनलाई भारतमा पहिलोपटक कार्डियक केयर युनिट स्थापनाको श्रेय जान्छ। उनले सन् १९८१ मा नेसनल हार्ट इन्स्टिच्युटको स्थापना गरेकी थिइन्।

प्रकाशित: Aug 31, 2020| 17:46 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।