मंगलबार, साउन १२, २०८३

बेलायतमा कोरोनाको दोस्रो लहरको त्रास

जुन महिनापछि एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो। बेलायतमा अहिले पनि कतिपय क्षेत्रमा लकडाउन छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

बेलायतमा एकै दिन एक हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएपछि दोस्रो लहरको संक्रमणको त्रास बढेको छ।

हिजो आइतबार त्यहाँ १ हजार ६२ जना नयाँ संक्रमित भेटिएका थिए। अस्ति शनिबार पनि ७५८ जना संक्रमित थपिएका थिए।

जुन महिनापछि एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो। बेलायतमा अहिले पनि कतिपय क्षेत्रमा लकडाउन छ।

प्रकाशित: Aug 10, 2020| 05:50 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।