शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेरुत विस्फोटपछि लेवननकी सञ्चारमन्त्री समादले दिइन् राजीनामा

बेरुत विस्फोटपछि लेवननकी सञ्चारमन्त्री समादले दिइन् राजीनामा

बेरुत घटनापछि सरकारले जनताको भावना आत्मसात गर्न नसकेको भन्दै सञ्चारमन्त्री मनल अब्देल समादले राजीनामा दिएकी छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– बेरुत घटनापछि सरकारले जनताको भावना आत्मसात गर्न नसकेको भन्दै सञ्चारमन्त्री मनल अब्देल समादले राजीनामा दिएकी छन्।

National life

समाचार संस्था रोयटर्सका अनुसार आइतबार सञ्चारमन्त्री समादले सरकारको कामप्रति असन्तुष्ट हुँदै राजीनामा दिएकी हुन्।

राजीनामापत्रमा उनले लेखेकी छन्, ‘सरकार मृतकको परिवार र घाइतेप्रति संवेदनशील हुन सकेन, जनताले चाहेअनुसारको काम भएन। जनताको चाहाना पूरा गर्न नसकेकोमा क्षमाप्रार्थी छु।’

गत मंगलबार लेबनानको राजधानी बेरुतमा विस्फोट भएको थियो। विस्फोटमा परी आइतबारसम्म १५८ जनाको मृत्यु भएको छ। घटनामा पाँच हजारभन्दा बढी घाइते भएका छन्।

 

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 09, 2020| 17:05 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।