शुक्रबार, फागुन २९, २०८२

भारतमा कोरोनाबाट पूर्वमन्त्रीको निधन

भारतमा कोरोनाबाट एक पूर्व मन्त्रीको निधन भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

एजेन्सी- भारतमा कोरोनाबाट एक पूर्व मन्त्रीको निधन भएको छ।

National life

भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पश्चिम बंगालका पूर्व पारवहन मन्त्री श्यामल चक्रवर्तीको निधन भएको हो। उनी वाममोर्चा सरकारमा सन् १९८२ देखि १९९६ सम्म मन्त्री रहेका थिए।

उनको कोलकातास्थित एक अस्पतालमा निधन भएको हो। कोरोना पोजेटिभ भएपछि चक्रवर्तीलाई ३० जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएपछि पनि उनको स्वास्थ्यमा कुनै पनि सुधार नआएकोमा बिहीबार निधन भएको बीबीसी हिन्दीले जनाएको छ।

प्रकाशित: Aug 06, 2020| 20:40 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।