शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अस्ट्रेलियाको भिक्टोरिया राज्यमा क्वारेन्टिन नियम तोडे साढे तीन हजार डलर जरिवाना

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा क्वारेन्टिन नियम तोडे साढे तीन हजार डलर जरिवाना

अस्ट्रेलियाको भिक्टोरिया राज्यले क्वारेन्टिनमा बस्ने आदेश उल्लंघन गर्नेलाई भारी जरिवाना लगाउने चेतावनी दिएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

अस्ट्रेलियाको भिक्टोरिया राज्यले क्वारेन्टिनमा बस्ने आदेश उल्लंघन गर्नेलाई भारी जरिवाना लगाउने चेतावनी दिएको छ।

National life

त्यहाँ यस्ता मानिस पक्राउ परे लगभग साढे तीन हजार डलर जरिवाना तिर्नुपर्ने छ।

भिक्टोरियाका प्रमुख डेनियल एन्डुयुजका अनुसार अहिलेसम्म आठ सय केसमा घरमा हुनुपर्ने मानिस बाहिर भेटिएका थिए।

मेलबोर्नमा संक्रमण तीव्ररुपले बढेपछि सबै गैरजरुरी पसल तथा व्यवसाय अस्थायीरुपमा बन्द गरिएका छन्। साथै त्यहाँ रातमा कफ्र्यु पनि जारी गरिएको छ।

मंगलबार भिक्टोरियामा कोरोना भाइरस (कोभिड १९)का चार हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

Laxmi sunrise bank
kumari

बीबीसी

 

प्रकाशित: Aug 04, 2020| 08:44 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।