मंगलबार, साउन १२, २०८३

अमेरिकामा कोरोना संक्रमण र मृत्यु दुवै बढ्दो

संयुक्त राज्य अमेरिकामा २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १ हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

संयुक्त राज्य अमेरिकामा २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १ हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।

शनिबार त्यहाँ यो संख्यामा मानिसको मृत्यु भएको हो। विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्यु भएको अमेरिकामा कोरोना भाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क छ ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।

प्रकाशित: Aug 02, 2020| 06:16 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।