बिहीबार, चैत ५, २०८२

एन्फामा रक्तदान

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ। उसले हिमाल हस्पिटलको सहयोगमा रक्तदान कार्यक्रम गरेको हो।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ। उसले हिमाल हस्पिटलको सहयोगमा रक्तदान कार्यक्रम गरेको हो।

National life

कार्यक्रममा एन्फाका कर्मचारी, एन्फा समितिका सदस्यहरुले रक्तदान गरेका थिए। मानिसको स्वास्थ्यलाई मध्यनगर गर्दै ब्लड बैंकमा रगतको मात्रा सन्तुलित बनाउन सहयोग पुर्याउने हेतुले रक्तदान गरिएको एन्फाले बताएको छ।

साथै एन्फाले कर्पोरेट सामाजिक उत्तरदायित्वको ख्याल राख्दै स्वयंसेवी काम गरेको समेत बताएको छ। संघले विभिन्न समयमा स्वास्थ्य सहयोगको काम गर्दै आएको छ।

उसले आफूसँग उपलब्ध एकेडेमीको भवन कोरोना महामारीको समयमा क्वारेन्टिन बनाउन सहयोग गरेको थियो भने दुईवटा एम्बुलेन्स पनि ललितपुर महानगरपालिकालाई महाहारीको समयभर प्रयोग गर्न दिएको थियो।

प्रकाशित: Jul 31, 2020| 18:07 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।