शुक्रबार, फागुन २९, २०८२

अमेरिकी अर्थतन्त्रमा ३२.९ प्रतिशतको गिरावट

कोरोना भाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक)मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२.९ प्रतिशत संकुचित भएको सरकारले जनाएको छ ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

कोरोना भाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक)मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२.९ प्रतिशत संकुचित भएको सरकारले जनाएको छ ।

National life

यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भए पनि अमेरिकी आर्थिक रेकर्डमा सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो ।

सरकारले भनेको छ, “वाणिज्य विभागको तथ्याङ्क वार्षिक दर हो त्यसैले अन्य विकशित अर्थतन्त्रसँग रिपोर्ट गरिएको त्रैमासिक संकुचनसँग तुलना गर्न सकिँदैन ।”

दोस्रो त्रैमासिकमा पहिलो अनुमानका अनुसार उपभोक्ता खर्च (जुन सबैभन्दा अर्थतन्त्रको ठूलो कारक मानिन्छ) मा व्यापक गिरावट आएको कारण कूल ग्राहस्थ उत्पादनमा पनि कमी आएको छ । दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४.६ प्रतिशतको व्यापक गिरावट आउने जनाएको छ ।

 

प्रकाशित: Jul 31, 2020| 06:48 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।