बुधबार, भदौ १०, २०८३

सात दिन हिँडेर पुरानो घर फर्कियो बेचिएको उँट

उत्तरी चीनमा एउटा उँट सातदिन एक्लै हिँडेर पुरानो घर फर्किएको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

उत्तरी चीनमा एउटा उँट सात दिन एक्लै हिँडेर पुरानो घर फर्किएको छ।

न्यूज सीजीटीएन डटकमका अनुसार त्याे उँट मालिकले गत वर्ष आफ्ना साथीलाई बेचेका थिए।

सात दिनसम्म लगातार हिँड्दा उँटकाे शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ। फलामको जाली र बार पार गर्दा छाला कोरिएको छ। उसले थुप्रै ठाउँमा लगाइएको तारजालीको बार नाघेको थियो।

मानिसको लागि समेत असम्भव लाग्ने उक्त बाटो उँटले सजिलै पार गर्‍यो।

घर फर्किएपछि पुरानो मालिकले उसलाई आफ्नो परम्पराअनुसार स्वागत गरे।

पुरानो परिवार देखेपछि उँट र मालिक दुवै खुसी देखिएका छन्। मालिकले अब उसलाई कहिल्यै नबेच्ने बाचा गरेका छन्।

 

प्रकाशित: Jul 27, 2020| 18:00 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।