मंगलबार, असोज १३, २०८३

अभिनेता राजेश हमालका भाइको भारतमा निधन

राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी उनको आत्माको शान्तिको कामना गरेका छन् ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको छ ।

कलेजोको प्रत्यारोपण गरिएका राजेशका भाइ राकेश हमालको विगत केही समयदेखि उपचार हुँदै आएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी उनको आत्माको शान्तिको कामना गरेका छन् ।

राजेशका भाइ राकेश नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद मार्फत सञ्चालित राष्ट्रिय अपांग कोषका पूर्व सभापति पनि थिए ।

 

प्रकाशित: Jul 23, 2020| 06:44 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।