मंगलबार, साउन १२, २०८३

चीनमाथि भ्याक्सिन रिसर्च ह्याकिङको आरोप

अमेरिकाले चीनलाई कोरोनाको भ्याक्सिन बनाउन जुटिरहेका कम्पनीको सूचना चोर्ने ह्याकरलाई सहयोग गरेको आरोप लगाएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

अमेरिकाले चीनलाई कोरोनाको भ्याक्सिन बनाउन जुटिरहेका कम्पनीको सूचना चोर्ने ह्याकरलाई सहयोग गरेको आरोप लगाएको छ।

दुई चिनियाँ नागरिकले कोरोना भ्याक्सिनको अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीको जासुसी गरेको र त्यसमा चीन सरकारको पनि सहयोग गरेको आरोप अमेरिकी अधिकारीहरुले लगाएका छन्।

अमेरिकाका अनुसार यी ह्याकरले अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्याण्ड, स्पेन, स्वीडेज र बेलायतका विभिन्न कम्पनीलाई निशाना बनाएका छन्, जसले कोरोना भ्याक्सिनबारे अनुसन्धान गरिरहेका छन्।

पछिल्लो साता बेलायत, क्यानडा र रुसले पनि यस्तै आरोप चीनमाथि लगाएका थिए।

प्रकाशित: Jul 22, 2020| 06:35 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।