काठमाडौं- लकडाउनका कारण मानिसको आवतजावत कम छ। पशुपतिनाथ मन्दिरदेखि आर्यघाट क्षेत्र पनि सुनसान देखिन्छ।
दैनिक ठूलो संख्यामा शवहरु आउने पशुपति आर्यघाटमा लकडाउनमा फाट्टफुट्ट मात्रै शवहरु आउने गरेका छन्।
आएका शवसँग मलामीको संख्या पनि न्यून देखिन्छ।
हेर्नुहोस् भिडियो