मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाका अध्यक्षद्वय वार्तामा, सचिवालय बैठक टार्ने प्रयासमा ओली

नेकपाका अध्यक्षद्वय वार्तामा, सचिवालय बैठक टार्ने प्रयासमा ओली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भइरहेको छ।

National life

नेकपाका नेताहरुले स्थायी समितिको बैठक बोलाउन माग गरेपछि प्रधानमन्त्री ओलीलाई समस्या परेको छ। स्थायी समितिमा अल्पमतमा रहेका ओलीले बैठकअघि माधवकुमार नेपाल समूहलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको बताइएको छ।

ओली र नेपाल समूहबीच हिजो भएको वार्ता असफल भएको थियो।

आज बोलाउने भनिएको नेकपाको सचिवालय बैठक पनि निश्चित भइसकेको छैन। हिजो ओली र नेपाल समूहबीचको छलफलमा आज सचिवालय बैठक बोलाउने समझदारी भएको थियो।

 

प्रकाशित: Apr 28, 2020| 13:37 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।