बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद 'अपहरण मुद्दा' सरकारी वकिलमार्फत् अघि बढाउने तयारीमा जनता समाजवादी

सांसद 'अपहरण मुद्दा' सरकारी वकिलमार्फत् अघि बढाउने तयारीमा जनता समाजवादी

सांसद सुरेन्द्र यादव 'अपहरण प्रकरण'को जाहेरी प्रहरीले लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीले उक्त मुद्दा सरकारी वकिलको कार्यालय मार्फत अघि बढाउने तयारी थालेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं- सांसद सुरेन्द्र यादव 'अपहरण प्रकरण'को जाहेरी प्रहरीले लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीले उक्त मुद्दा सरकारी वकिलको कार्यालय मार्फत अघि बढाउने तयारी थालेको छ।

अपहरणको मुद्दा सरकारवादी हुने भएकोले सरकारी वकिलको कार्यालयमा निवेदन दिने तयारी भइरहेको नेता केशव झाले जानकारी दिए ।

उनले भने, आजै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा निवेदन दिनेछौं। सरकारी वकिलको कार्यालयले प्रहरीलाई मुद्दामा अनुसन्धान थाल्न भन्यो भने मुद्दा अगाडि बढ्ने छ।

प्रहरीले दर्ता गरेन पूर्व आईजीपीलगायत विरुद्ध 'सांसद अपहरण' को जाहेरी

प्रकाशित: Apr 28, 2020| 12:07 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।