बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईआईटीले बनायो सस्तो किट, ३०० रुपैयाँमै कोरोना परीक्षण

आईआईटीले बनायो सस्तो किट, ३०० रुपैयाँमै कोरोना परीक्षण

भारतको नयाँ दिल्लीस्थित प्रौद्योगिकी संस्था आईआईटीले कोरोना भाइरसको संक्रमण जाँचका लागि सस्तो किट बनाएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

भारतको नयाँ दिल्लीस्थित प्रौद्योगिकी संस्था आईआईटीले कोरोना भाइरसको संक्रमण जाँचका लागि सस्तो किट बनाएको छ।

हिन्दूस्तान अखबारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार आईसीएमआरको ल्याबले प्रमाणित गरेपछि यो किटलाई परीक्षणको अनुमति दिइएको छ।

यो किटबाट कम खर्चमै परीक्षण हुनेछ भने परिणाम पनि भरपर्दो आउने दाबी गरिएको छ।

आईआईटीका निर्देशक रामगोपाल रावका अनुसार यो किटको मूल्य ३ सय रुपैयाँमात्र हुनेछ।

प्रकाशित: Apr 24, 2020| 08:47 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।