बिहीबार, भदौ ४, २०८३

लेखक पिटर जे कार्थकको निधन

ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचाररत कार्थकको बुधबार बिहान निधन भएको हो।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौं– लेखक पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचाररत कार्थकको बुधबार बिहान निधन भएको हो।

भारतमा जन्मेका लेखक कार्थकले नेपाललाई कर्मथलो बनाएका थिए। उनको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ बहुचर्चित उपन्यास हो। २०३४ सालमा साझा पुरस्कार पाएको यो उपन्यास अंग्रेजी अनुवादमा समेत छापिएको छ।

उनको अंग्रेजी भाषामा ‘काठमांड्रुइड्स’ उपन्यास पनि प्रकाशित छ। कार्थक पत्रकारिता क्षेत्रमा पनि आबद्ध थिए।

 

प्रकाशित: Apr 22, 2020| 09:19 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।