बिहीबार, वैशाख ३१, २०८३

‘बिहान उठ्ने बित्तिकै’को नयाँ म्यूजिक भिडियो

२०५६ सालमा रेकर्ड गरिएको गीतमा कालीप्रसाद रिजालको शब्द र आलोक श्रीको संगीत छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं– गायक रामकृष्ण ढकालको ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

National life

नयाँ वर्ष २०७७ को अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो।

२०५६ सालमा रेकर्ड गरिएको गीतमा कालीप्रसाद रिजालको शब्द र आलोक श्रीको संगीत छ।

भिडियोमा गायक ढकाल स्वयंले अभिनय गरेका छन्।

 

प्रकाशित: Apr 14, 2020| 09:28 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्