शनिबार, कात्तिक २९, २०८२

गायक मिलन लामाले दिए एक वर्ष घरभाडा छुट

लामाले दुई कट्ठा जमिन र त्यसमा बनेको घरमा बस्ने परिवारबाट भाडा नलिने भएका हुन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– गायक मिलन लामाले चितवनको रत्ननगर नगरपालिकास्थित आफ्नो घरजग्गामा बस्ने परिवारलाई एक वर्ष घरभाडा छुट दिएका छन्।

National life

लामाले दुई कट्ठा जमिन र त्यसमा बनेको घरमा बस्ने परिवारबाट भाडा नलिने भएका हुन्।

कोभिड–१९ को महामारी र बन्दाबन्दीले काम गर्न नपाएका कारण भाडामा बस्ने परिवारलाई समस्या हुने भन्दै भाडा नलिने निर्णय गरेको लामाको भनाइ छ।

उनको घरमा मजदुरी गर्ने मैतबहादुर चेपाङको परिवार बस्दै आएको छ। उक्त परिवारलाई बसाउनको लागि लामाले तीन कोठाको घर बनाइदिएका थिए।

प्रकाशित: Apr 08, 2020| 12:39 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्