बिहीबार, भदौ ४, २०८३

दाङका सबै पत्रपत्रिकाको प्रकाशन बन्द

कोभिड–१९ सङ्क्रमणको जोखिमबाट जोगिनका लागि दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरि दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएका हुन् ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

कोभिड–१९ सङ्क्रमणको जोखिमबाट जोगिनका लागि दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरि दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएका हुन् ।

‘लक डाउन’को समयमा ग्राहकसामु पत्रपत्रिका पुर्याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड–१९ सर्न सक्ने भन्दै पत्रिका बन्द गरिएको सबै पत्रिकाका प्रकाशकले जानकारी गराएका छन् ।

यहाँ अहिले सात दैनिक पत्रिका प्रकाशित छन्, भने एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका छन् । अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् ।
रासस

प्रकाशित: Mar 27, 2020| 01:18 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।