बिहीबार, भदौ ४, २०८३

बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’बजारमा

बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू’ बजारमा आएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू’ बजारमा आएको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज, आइतबार पाण्डेको पुस्तक बजारमा पठाइएको हो।

पुस्तकमा महिला आन्दोलनको उकाली–ओराली र समानता प्राप्तिका बाटोेमा देखिएका अवरोध हटाउने उपाय खोजिएको पाण्डे बताउँछिन्।

पुुस्तकबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको टिप्पणी गरेका छन् ।

पाण्डे हाल जिफन्ट टे«ड युनियन पोलिसी इन्स्टिच्युटकी अध्यक्ष र नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्।

पाण्डेले काठमाडौं विश्वविद्यालयको शिक्षा संकायबाट ‘विमेन इम्पावरमेन्ट इन पोलिटिक्स’मा विद्यावारिधि गरेकी छन्।

पाण्डेका ‘नेपाली श्रमिक महिला आन्दोलनमा महिला सहभागिता’ (नेपाली र अङ्ग्रेजी), ‘आजका युवा विद्यार्थी–भोलिका दक्ष जनशक्ति’ र ‘विमेन इन नेपाली पोलिटिक्स’ लगायतका कृति प्रकाशित छन्।

प्रकाशित: Mar 08, 2020| 08:09 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।