बिहीबार, साउन १४, २०८३

९ दिनमा ३३ देशमा फैलियो कोरोना संक्रमण

पछिल्ला ९ दिनमा ३३ देशमा कोरोनाको नयाँ संक्रमण देखिएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं- कोरोना भाइरसको संक्रमण केही दिनयता चीनबाहिर तीव्ररूपमा फैलिरहेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार पछिल्ला ९ दिन (फेब्रुअरी २१ देखि २९ सम्म)मा ३३ देशमा कोरोनाको नयाँ संक्रमण देखिएको छ। नयाँ संक्रमण देखिनेमा युरोप र मध्यपूर्वका देश बढी छन्।

कोरोना संक्रमण देखिएका ३३ देश

१. लेबनान
२. ओमान
३. इजरायल
४. अफगानिस्तान
५. ग्रिस
६. डेनमार्क
७. अस्ट्रिया
८. इस्ट्रोनिया
९. रोमानिया
१०. उत्तरी म्यासेडोनिया
११. जर्जिया
१२. पाकिस्तान
१३. नर्वे
१४. स्पेन
१५. ब्राजिल
१६. अल्जेरिया
१७. स्विजरल्यान्ड
१८. क्रोयसिया
१९. बहराइन
२०. कुवेत
२१. इक्वेडर
२२. लक्जेम्बर्ग
२३. आइसल्यान्ड
२४. मोनाको
२५. मेक्सिको
२६. नाइजेरिया
२७. न्युजिल्यान्ड
२८. नेदरल्यान्ड
२९. उत्तरी आयरल्यान्ड
३०. बेलारुस
३१. लिथुवानिया
३२. कतार
३३. आयरल्यान्ड

प्रकाशित: Mar 01, 2020| 06:44 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।