मंगलबार, असार ३०, २०८३

हङकङको पहिलो विकेट झर्‍यो, सुशानले दिलाए सफलता

थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको खेलमा हङकङको पहिलो विकेट झरेको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको खेलमा हङकङको पहिलो विकेट झरेको छ।

खेलको ७.५ ओभरमा सुशान भारीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। उनले शाहिद वासिफलाई २६ रनमा आरिफ शेखद्वारा क्याच आउट गराए।

उनीपछि तेस्रो नम्बरमा हरुन मोहम्मद अर्शद ब्याटिङ गर्न आएका छन्। जारी खेलको ७.५ ओभरमा हङकङले ५८ रन जोडेको छ।

नेपाल टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। 

प्रकाशित: Mar 01, 2020| 04:20 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।