मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल हङकङविरुद्ध टस जितेर फिल्ङिड गर्दै

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट : नेपाल हङकङविरुद्ध टस जितेर फिल्ङिड गर्दै

थाइल्यान्डको राजधानी बैंककमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने भएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– थाइल्यान्डको राजधानी बैंककमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने भएको छ।

खेल नेपाली समयअनुसार दिउँसो ८ः१५ मा सुरु हुँदैछ। नेपालले अघिल्लो टोलीलाई नै मैदानमा उतारेको छ। 

नेपाली टाेली

प्रतियोगिताअन्तर्गत शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो।

प्रकाशित: Mar 01, 2020| 03:23 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।