बिहीबार, भदौ ४, २०८३

ओलीलाई कालो झण्डा देखाउने ६ पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ परेका छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ परेका छन्।

गण्डकी प्रदेशको प्रशिक्षणमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थल नजिक कालो झण्डा देखाइएको थियो।

पक्राउ पर्नेमध्ये चार समाजवादी पार्टी निकट विद्यार्थी संगठनका छन् भने दुई कांग्रेस निकट नेपाल विद्यार्थी संघका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको लगायतका नारालगाउँदै उनीहरूले कालो झण्डा देखाएका थिए।

प्रकाशित: Feb 24, 2020| 13:31 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।