सोमबार, चैत ९, २०८२

लिग विजेता मछिन्द्रलाई एएफसीको निम्तो

एसियन फुटबल कनफेडेरेसन(एएफसी)ले मछिन्द्र फुटबल क्लबलाई एएफसी क्लब प्रतियोगिता २०२१ का लागि निम्तो गरेको छ। उसले लिग विजेता मछिन्द्र क्लबलाई नेपालको नयाँ च्याम्पियन बनेकोमा बधाईसमेत व्यक्त गरेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं- एसियन फुटबल कनफेडेरेसन(एएफसी)ले मछिन्द्र फुटबल क्लबलाई एएफसी क्लब प्रतियोगिता २०२१ का लागि निम्तो गरेको छ। उसले लिग विजेता मछिन्द्र क्लबलाई नेपालको नयाँ च्याम्पियन बनेकोमा बधाईसमेत व्यक्त गरेको छ।

National life

एएफसीले एन्फालाई पठाएको पत्रमा भनिएको छ, ‘एसियन फुटबल कनफेडरेसनको तर्फबाट म (डाटो विन्डर जोन) मछिन्द्र क्लब नेपालको लिग विजेता भएकोमा बधाई दिन चाहन्छु। साथै, लिग सफल तरिकाले सम्पन्न गरेकोमा म एन्फालाई पनि धन्यवाद भन्न चाहन्छु।’

मछिन्द्र फुटबल क्लबले गत शनिबार पहिलोपटक लिगको उपाधि जितेको थियो। लिग जितेसँगै ऊ नेपालको लिग जत्ने १६ औं क्लब भएको छ।

प्रकाशित: Feb 18, 2020| 17:04 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।