बुधबार, भदौ ३, २०८३

कतै खाल्डैखाल्डा, कतै पिचमाथि पिच

तीनकुने–नयाँ बानेश्वर सडकमा भने पिचमाथि पिच भइरहेको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं उपत्यकामा धेरै सडकको अवस्था बिजोग छ। काठमाडौं उपत्यकाको ‘लाइफलाइन’ मानिएका अधिकांश सडक विस्तारको काम म्याद सकिँदा पनि अधूरै छ। खाल्डाखुल्डी, धुलोका कारण काठमाडौंवासी आजित छन्। घाम लागे धुलो, पानी परे हिलो।

विशेषगरी चाबहिल–साँखु, कलंकी–थानकोट, लगनखेल–सातदोबाटो, बल्खु–दक्षिणकाली सडक खण्डमा बढी समस्या छ ।

यता, तीनकुने–नयाँ बानेश्वर सडकमा भने पिचमाथि पिच भइरहेको छ। हालैमात्र पिच गरिएको सो सडक खण्डमा अहिले पनि पिच भइरहेको छ । निकै व्यस्त रहने यो सडकमा दिउँसोको समयमा पिचको काम हुँदा आवतजावतमा पनि समस्या देखिएको छ।

हेरौं, नेपाल समयकर्मी शिवराज खत्रीले बिहीबार दिउँसो खिचेका केही तस्बिर

प्रकाशित: Feb 13, 2020| 12:45 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।