बुधबार, असोज २८, २०८३

'सडक बनाउन आन्दोलन नै गर्नुपर्ने ?'

ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको बिजोग अवस्थाले यहाँका स्थानीय आजित भएका छन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको बिजोग अवस्थाले यहाँका स्थानीय आजित भएका छन्। मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउँदा खनिएको सडक अलपत्र अवस्थामा छोडेपछि स्थानीयले सास्ती भोग्नुपरेको हो।

लामो समयसम्म पनि सडक नबनेपछि स्थानीयले सडकका बीचमा बोर्ड राखेर विरोध गरेका छन्। उनीहरूले सरकारको कामप्रति प्रश्न गर्दै भिजिट नेपाल २०२० माथि पनि व्यंग्य गरेका छन्।

प्रकाशित: Feb 10, 2020| 14:43 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।