बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको ज्यान गएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

सिराहा– सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको ज्यान गएको छ।

सिराहा–चोहर्वा सडकखण्डको नरहा गाउँपालिका–५, मा बसको ठक्करबाट लु१६प ४४४१ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डलको ज्यान गएको हो।

ठक्करबाट घाइते दुवैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 10, 2020| 13:46 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।