बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गच्छदारलाई मुद्दा हाल्नु पक्षपात : पूर्व अर्थमन्त्री महत

गच्छदारलाई मुद्दा हाल्नु पक्षपात : पूर्व अर्थमन्त्री महत

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले गच्छदारलाई ललिता निवास प्रकरणमा मुद्दा हाल्नु पक्षपात भएको बताएका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

इटहरी- पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले गच्छदारलाई ललिता निवास प्रकरणमा मुद्दा हाल्नु पक्षपात भएको बताएका छन्।

आइतबार अपराह्न इटहरीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलन कार्यक्रममा महतले यस्तो बताएका हुन्।

‘गच्छदारले आफूले प्रधानमन्त्रीको निर्देशनमा सिफारिस मात्रै गरेको बताउनु भएको छ’, महतले भने, ‘अख्तियार जस्तो संबैधानिक निकायले गरेको निर्णयको बचाउ सरकारका प्रवक्ताले गर्दै हुनुन्छ। यसले पक्षपाती निर्णय भएको देखाउछ।’

फरक प्रसङ्गमा नेता महतले एमसिसी राष्ट्रिय हितमा भएको र सैन्य कुरा नसमेटिको बताए। सरकारले ल्याउन लागेको बैंक सम्बन्धी ऐन पनि घातक भएको महतले बताए।

प्रकाशित: Feb 09, 2020| 18:50 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।