बुधबार, असार ३१, २०८३

कठिन अवस्थामा रहेको नेपालले पूरा गर्‍यो एक सय रन

आईसीसी विश्वकप क्रिकेट लिग(२ को अमेरिकाविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग(२ को अमेरिकाविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ।

नेपालले २९ दशमलव ५ ओभरमा एक सय रनको आँकडा पूरा गरेको हो। विनोद भण्डारीले चौका प्रहार गर्दै नेपालको स्कोर एक सय पुर्‍याएका हुन्।

एकपटक २० दशमलव ५ ओभरमा ४९ रनको अवस्थामा ५ विकेट गुमाएर कठिन अवस्थामा पुगेको नेपालका लागि कुशल मल्ल र भण्डारीले उत्कृष्ट साझेदारी गरिहेका छन्।

नेपालका पूर्वकप्तान पारस खड्का १९, सुवास ३, कप्तान ज्ञानेन्द्र मल्ल २१ तथा दिपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भएका थिए।

 

प्रकाशित: Feb 08, 2020| 12:00 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।