बुधबार, असार ३१, २०८३

नेपाललाई दोस्रो झड्का, कप्तान ज्ञानेन्द्र आउट

आईसीसी विश्वकप क्रिकेट लिग-२ को अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ को अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै आउट भएका छन्। उनी १३ दशमलव ५ ओभरमा क्यामेरन स्टेभन्सनको बलमा क्याच आउट भएका हुन्। योसँगै नेपालले ४६ रनको स्कोरमा दोस्रो विकेट गुमाएको छ।

प्रकाशित: Feb 08, 2020| 10:40 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।