शनिबार, कात्तिक २९, २०८२

प्रियङ्काको ब्याचलर पार्टी 'धमाका' (तस्बिरसहित)

प्रियङ्का कार्की यतिखेर 'ब्याचलर पार्टी' मनाउन साथीहरुसँग थाइल्याण्डमा रहेकी छिन्। उनले आफ्ना फ्यानहरुका लागि इन्स्टाग्राममा रमाइलो गरिरहेका हट तस्बिरहरु पनि सार्वजनिक गरिरहेकी छिन्।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं - प्रियङ्का कार्की यतिखेर 'ब्याचलर पार्टी' मनाउन साथीहरुसँग थाइल्याण्डमा रहेकी छिन्। उनले आफ्ना फ्यानहरुका लागि इन्स्टाग्राममा रमाइलो गरिरहेका हट तस्बिरहरु पनि सार्वजनिक गरिरहेकी छिन्। यसै वर्ष आयुष्मान जोशीसँग विवाहको तयारी गरिरहेकी प्रियङ्काले इन्स्टाग्राममा आफ्ना साथीहरुसँग निकै रमाइलो भइरहेको भन्दै 'ब्राइड टु बी' पनि लेखेकी छिन्।

National life

सन् २०१८ मा आयुष्मानसँग इन्गेजमेन्ट गरेकी प्रियङ्काले समयसमयमा सामाजिक सञ्जालमा कामुक तस्बिरहरु सार्वजनिक गरिरहेकी हुन्छिन्।

प्रियङ्काको ब्याच्लर पार्टीका केही तस्बिर

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2020| 16:39 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्