शुक्रबार, असार ६, २०८२

अजय देवगनको १०० औं चलचित्र ‘तानाजी’ १०० करोड क्लबमा

 |  बिहीबार, माघ २, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

vianetvianet

काठमाडौं– अजय देवगनको १०० औं चलचित्र ‘तानाजी : द अनसंग वारियर’ १०० करोड क्लबमा प्रवेश गरेको छ।

चलचित्र समीक्षक एवं व्यापार विश्लेषक तरन आदर्शले आफ्नो ट्विटर ह्यान्डलमार्फत चलचित्रले ६ दिनमा (बुधबारसम्म) १०७.६८ करोड रूपियाँ कमाई गरेकोे बताएका छन्।

उनका अनुसार चलचित्रले पहिलो दिन (गत शुक्रबार) १५.१० करोड रूपियाँको कारोवार गरेको थियो। यस्तै, चलचित्रले शनिबार २०.५७ करोड, आइतबार २६.२६ करोड, सोमबार १३.७५ करोड, मंगलबार १५.२८ करोड र बुधबार १६.७२ रूपियाँ कमाई गरेकाे थियो।

प्रकाशित: Jan 16, 2020| 10:28 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्