शनिबार, वैशाख १२, २०८३

एमसीसीविरुद्ध हरि चौहानको अर्धशतक पूरा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली यू–१९ टोलीका हरि चौहानलले अर्धशतक पूरा गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछइरहेको नेपालका लागि उनले ५० पूरा गरेका हुन्। 

नेपाली यू–१९ टोलीले ४० ओभर सकिँदा २२८ रन बनाएको छ। नेपालले पाँच विकेट गुमाई सकेको छ। 

नेपालको पहिलो विकेटको रुपमा लोकेश बलमे १८ रन बनाउँदै आउट भएका थिए भने दोस्रो विकेटमा खडक बोहोरा २६ रन बनाएर आउट भए। 

त्यसपछि खडक बोहोरा २६ रन र रित गौतम ४५ रन बनाउँदै आउट भए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।