मंगलबार, वैशाख ८, २०८३

नवप्रवेशी सेफिल्डसँग आर्सनलको हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल नवप्रवेशी क्लबसँग पराजय भोगेको छ।

सोमबार राति भएको खेलमा नवप्रवेशी सेफिल्ड युनाइटेडसँग आर्सनलले १-० को हार व्यहोरेको हो। सेफिल्डको घरेलु मैदानमा भएको खेलमा मौसेटले खेलको एक मात्र निर्णायक गोल गरेका थिए। उनले खेलको पहिलो हाफमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको ३० औं मिनेटमा मौसेटले गोल गर्दै सेफिल्ड पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि थप गोल हुन नसक्दा आर्सनलले हार व्यहोरेको हो। 

जितसँगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल भएको छ। सेफिल्ड नवौं स्थानमा उक्लिनका साथै रेलिगेसन जोनसँग ४ अंकको अग्रता लिन सफल भएको छ। आर्सनल १५ अंकसहित पाँचौ स्थानमा छ।

एजेन्सीको सहयोगमा 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।