मंगलबार, वैशाख ८, २०८३

क्यानको बैठक आज, यस्ता छन् एजेन्डा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौ- निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान)को पहिलो कार्यसमिति बैठक आज बस्दैछ। बैठक संघको कार्यालय मूलपानीमा मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।

बैठकमा कार्यालय संचालन र आगामी दिनमा गरिने कामकारवाहीबारे छलफल गरिने क्यानले जनाएको छ। 

बैठकमा पारस खड्काको कप्तानबाट राजीनाबारे भने छलफल छलफल नहुने क्यानले जनाएको छ। पारसले कप्तानबाट राजीनामा दिएको आधिकारिक जानकारी नआएकाले उनको राजीनामाबारे छलफल नहुने क्यानको भनाइ छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले साढे तीन वर्षदेखि क्यानमाथि लगाएको निलम्बन गत असोज २७ मा सशर्त फुकुवा भएको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।