शनिबार, साउन ३०, २०८३

युरोपियन ओपन टेनिसको सेमिफाइनलमा मर्रे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्रिटिश खेलाडी एन्डी मर्रे युरोपियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार राति भएको खेलमा मारिउस कोपिललाई पराजित गर्दै मर्रे अन्तिम चारमा पुगेका हुन्। 

तीन पटकको ग्राण्डस्लाम विजेता मर्रेले कोपिललाई ६-३, ६-७ (७-९) र ६-४ को सेटमा पराजित गरेका थिए। मर्रे सन् २०१७ पछि पहिलो पटक एपीटी टेनिसको सेमिफाइनलमा पुगेका हुन्। 

सन् २०१७ मा उनी फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगेका थिए। अब ३२ वर्षे मर्रेले सेमिफाइनलमा उगो हम्बर्टसँग प्रतिस्पर्धा गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।