मंगलबार, वैशाख ८, २०८३

‘द हन्ड्रेड’ : सर्वाधिक मूल्यमा सन्दीप फिनिक्समा अनुबन्धित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं–नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने ईङल्याण्ड र वेल्समा हुने पहिलो संस्करणको ‘द हन्ड्रेड’मा खेल्ने पक्का भएको छ। बर्मिङ्घम फिनिक्सले एक लाख पाउण्डमा सन्दीपलाई अनुबन्ध गरेसँगै उनले ‘द हन्ड्रेड’ खेल्ने पक्का भएको हो। उनी पहिलो पटक सर्वाधिक मूल्यमा फ्रेन्चाइज क्रिकेट लिगमा अनुबन्धित भएका हुन्। ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन्।

यससँगै उनी युएईमा हुने टी–१० मा पनि छनोट भएका छन्। यस सिजन उनी कर्नाटका टुसकेर्सबाट टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सन्दीपलाई कर्नाटकाले पहिलो चरणमा लिएको छ। विदेशी कोटामा अनुबन्धित भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउने छन्। सन्दीपले गत सिजन केरला किङ्सबाट खेलेका थिए।

आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने टी–१० लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।