मंगलबार, वैशाख ८, २०८३

नेपाल शीर्ष स्थानकाे ओमानसँग आज खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पाँच देशीय टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टिम ओमानविरुद्ध खेल्दैछ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा दिउँसो ३ः१५ मा खेल सुरु हुनेछ। 

नेपाल ओमानविरुद्ध जित निकालेर सुखद अन्त्य गर्ने तयारीमा छ । ओमान भने ओमान नेपालमाथि जित हात पार्दै उपाधि कब्जा गर्न चाहन्छ। 

ओमान प्रतियोगिताको एक मात्र अपराजित टिम हो। ओमान अहिलेसम्मका सबै (तीन) खेल जितेर ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। नेपाल भने ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। नेपालले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ। आयरल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।