सोमबार, मंसिर २२, २०८२

देशैभरका शक्तिपीठमा घुइँचो (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- महानवीका अवसरमा आज देशभरका शक्तिपीठहरूका भक्तजनको घुइँचो लागेको छ।

दसैंको नवौं दिन सबेरैदेखि काठमाडौंको गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, संकटा, शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवती, चण्डेश्वरी, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक, बाँकेको वागीश्वरी, डोल्पाको त्रिपुरासुन्दरी, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, कास्कीको विन्ध्यवासिनीलगायत गाउँसहरमा रहेका विभिन्न शक्तिपीठमा श्रद्धालुको घुइँचो लागेको छ।

















 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।