शनिबार, साउन ३०, २०८३

एकै ओभरमा करनले लिए तीन विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं
नेपाली क्रिकेट टोलीका तीब्र गतिबा बलर करन केसीले तीन विकेट लिएका छन्।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई सुरुवाती तीन सफलता करनले दिलाएका हुन्। 

आफ्नो दोस्रो ओभरमा मत्र ६ रन खर्चंदै तीन विकेट लिए। आफ्नो दोस्रो ओभरको तेस्रो बलमा रोहित पौडेलको हालबाट अहसन अब्बसीलाई क्याच आउट गराउँदै पेभिलियन फर्काए। त्यस्तै पाँचाँै बलमा निजाक खानलाई कप्तान पारस खड्काको हातबाट क्याच गराउँदै आउट गरे। त्यसपछि ओभरको अन्तिम बलमा साहिद वासिफलाई एलबिडब्लु आउट गर्दै एकै ओभरमा तीन विकेट लिएका हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।