शनिबार, वैशाख १२, २०८३

पार्कर दिनेशलाई समावेशी इङ्करेजमेन्ट अवार्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– तीन पटक गिनिज बुक अफ दी वल्र्डमा नाम लेखाईसकेका पार्कर खेलाडी दिनेश सुनार समावेशी इङ्करेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने क्रममा नेपाली पार्कर खेलाडी दिनेश पनि सम्मानित भएका हुन्।

दिनेश आगामी वर्ष २०२० मा अमेरिकामा आयोजना हुने युएसए गड ट्यालेन्ट इभेण्टमा सहभागी जनाउँदै चौथो पटक विश्व रेकर्ड राख्ने तयारीमा छन्।

भक्तपुर सागास्थित नेपाल पुलिस स्कुलमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।