शनिबार, साउन ३०, २०८३

‘द हन्ड्रेड’को ड्राफ्टमा सन्दीप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछाने इग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्। 

द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा उनी विदेशी कोटामा परेका हुन्। 

सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड छ।  उनी प्रतियोगिताको ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडीसमेत हुन्। 

इग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन्। प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा हुनेछ । एक सय बलको हुने प्रतियोगितामा हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउनेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।